बुटवल लागु औषध र वेश्यावृत्तिको हब भयो ; डीएसपी

बुटवल । बुटवललाई औद्योगिक, ब्यापारिक, शैक्षिक र बैकिङ हब (केन्द्र) भनिँदै/मानिँदै आइएको छ । तर, प्रहरीको नजरमा अब बुटवल थप दुई विषयको पनि हब बनेको छ । त्यो हो– लागुऔषध (ड्रग) र ‘प्रस्टिच्युसन’ (वेश्यावृत्ति) को हब ! बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिलबहादुर मल्लले बुटवललाई ड्रग र ‘प्रस्टिच्युसन’ हबका रुपमा अन्य जिल्लाका मान्छेले लिने गरेको … Continue reading बुटवल लागु औषध र वेश्यावृत्तिको हब भयो ; डीएसपी